यस्तो छ बालेन्द्र शाहले सार्वजनिक गरेको पहिलो कार्यकालको नीति तथा कार्यक्रम (पूर्णपाठ)

Jun 19, 2022 06:41 PM Merolagani

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

चुनावी प्रतिवद्धतालाई निरन्तरतासँगै अन्य दलको योजना समेतलाई समेटेर नीति तथा कार्यक्रम ल्याएका हुन ।

मेयर साहले ‘सांस्कृतिक सहर समृद्ध महानगर’ को नारा महानगरको नीति कार्यक्रममा अघि सारिएको छ।

काठमाडौंको फोहोर व्यवस्थापन, संस्कृति, शिक्षा, स्वास्थ्यलगायतको बिषयलाई मुख्य प्राथमितामा राखेर नीति तथा कार्यक्रम उनले सार्वजनिक गरेका छन् ।

 


comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।