डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा

Jun 25, 2022 12:54 PM Merolagani

सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाएको छ। नेपाल आयल निगमले आजै राती १२ बजेदेखि नै मूल्य समायोजन गर्ने गरी इन्धनको मुल्य घटाएको हो।

शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन आयोजना गर्दै मूल्य घटाएको घोषणाा गरेका हुन्।

मूल्य घटाएसँगै अब पेट्रोल १७९ रूपैयाँ र डिजेल प्रतिलिटर १६३ रूपैयाँ कायम हुने भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।