फण्डले सो प्रयोजनार्थ भदौ २९ गते बुकक्लोज गर्नेछ। यस अनुसार भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डको लाभांश प्राप्त गर्न सक्नेछन्।
फण्डले गत आर्थिक वर्ष २०७८/७९ को लागि आफ्ना इकाईधनीहरुलाई ४.२० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।