यस चाडबाडमा खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर

Sep 25, 2022 02:01 PM Merolagani

नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्व को अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुलअफर’ ल्याएको छ। 

यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पे को क्यू आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १०% (अधिकतम रू.५०० सम्मको) क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।

प्रयोगकर्ताले निम्न उल्लेखित स्टोरहरूमा क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्ः

ब्रान्ड     

गोल्ड स्टार    १०% (रू. २५०सम्म)

बिग डिजिटल     १०% (रू.५००सम्म)

स्केचर्स    १०% (रू.२५० सम्म)

बलेनो    १०% (रू.२०० सम्म)

साथिमार्ट    १०% (रू.२०० सम्म)


यो अफर  भाद्र ३० देखि कार्तिक १४, २०७९  सम्म लागु हुनेछ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडबाडको सपिङ्गमा खुशीयाली यो अफर ल्याएका हौं।”

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।