Fri, Mar 29, 2024
सोमबार सुनको भाउ परिवर्तन भएकाे छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी,तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी सोमबार चाँदीको भाउ भने १० रुपैयाँले घटेर तोलामा ११ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।