रिडी पावरको ४२.१० प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

Nov 22, 2022 04:25 PM Merolagani

रिडी पावर कम्पनी लिमिटेड(RIDI) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृती पश्चात आगामी २१ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।