पश्चिम रुकुमबाट अथर्मन्त्री शर्मा निर्वाचित

Nov 25, 2022 04:57 AM Merolagani

पश्चिम रुकुमबाट प्रतिनिधिसभाको सदस्यमा नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर निर्वाचित भएका हुन्।

शर्माले ३९ हजार ५४९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन्। शर्माले २६ हजार ५८८ मतले विजयी भएका हुन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।