सामसङले ल्यायो वर्ल्ड कपकालागि 'एक्सपिरियन्स द एक्साइटमेन्ट' अफर, टिभिहरुमा आकर्षक डिल पाइने

Nov 27, 2022 03:03 PM Merolagani

प्रिमियम सामसङ टिभिको खरिद गर्दा निःशुल्क साउन्डबारकासाथ आफ्नो घरमा स्टेडियमको अनुभव लिन सकिने भएको छ । सामसङले यो फुटबल सिजन लक्षित एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ। 

सामसङले यो अफरमा सामसङको टिभिहरु खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्यूएलईडी प्रिमियम युएचडि टिभिहरुको खरिदमा निः शुल्क साउण्डबारसहित ३० प्रतिशतसम्म क्यासबयाक ग्यारेण्टी प्रदान गर्ने योजना ल्याएको छ ।

सामसङ टिभिहरुको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्ताहरुलाई हरेक खेलमा साउण्डबारको इमर्सिभ दृश्य प्रदान गर्छ । ग्राहकहरुले आफूले छनोट गरिएका टिभि खरिद गर्दा शून्य प्रतिशत व्यजदरमा किस्ताबन्दी डिस्काउण्ट भाउचरसहित विभिन्न रेष्टुरेन्टमा स्वादिष्ट भोजनको आनन्दलिन सकिनेछ । यसका साथै ग्राहकहरुले एक्सचेन्जमा राम्रो मूल्यांकन समेत प्राप्त गर्न सक्नेछन् । जसकालागि थप देशभरका विशेष हिम इलेक्ट्रोनिक्स अन्तर्गतका सामसङ प्लाजाहरुद्वाा सुविधा प्रदान गरेको अर्कोस्टोर डट कम मर्फत एक्सचेन्ज गर्नुपर्नेछ । एक्सपिरियन्स द एक्साइटमेन्ट अफर ३१ डिसेम्बर २०२२ सम्म रहनेछ।

प्रिमियम स्तरका टेलिभिजन सेटहरुमा कयूएलईडी छिभिहरु रहेका छन् । जसमा १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजिको कलर भोल्युम उपलब्ध छ । यसकासाथै प्रत्येक मोडेलमा निःशुल्क साउण्डबारको साथ डिस्काउण्ट गरिएको मूल्यमा उपलब्ध छन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।