प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Nov 29, 2022 10:52 AM Merolagani

मंगलबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १५.६१ अंक घटेर १९५०.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९३ अंक बढेर १९५१.३१ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७ स्टकको १ लाख ९१ हजार ७४१ रुपैयाँ बराबरको १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।