प्रि ओपन सेसन अपडेटः करिब १ अंक घट्यो नेप्से

Mar 14, 2023 10:52 AM Merolagani

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २४.६८ अंक घटेर १९५१.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८० अंक घटेर १९५०.४१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा १२ स्टकको ६० हजार ५३६ रुपैयाँ बराबरको २१० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।