सिभिल लघुवित्तको हकप्रद सूचीकृत

Nov 24, 2020 04:32 PM Merolagani

मंसिर ९ गते, मंगलबार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) को १०० प्रतिशत हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

यस दिन लघुवित्तको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो। लगानीकर्ताले सो हकप्रद शेयर अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।

कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा

Jan 17, 2021 05:22 PM

मेगा बैंकले (MEGA) काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिन देखि शाखा सञ्चालनमा ल्याएको छ ।