बैंक अफ काठमाण्डूकाे १६ प्रतिशत लाभांश पारित

Nov 30, 2020 06:05 PM Merolagani

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) कोे २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको प्रधान कार्यालय कमलपोखरीमा सम्मन्न साधारणसभाले गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रतावित लाभांश समेत पारित गरेको छ।

साधारण सभाले २०७६÷७७ सम्मको संचित मुनाफाबाट २०७६ आसार मसान्तसम्ममा कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


comments powered by Disqus

१७ अंक बढेर नेप्से नयाँ उचाइमा, १७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 18, 2021 03:30 PM

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १७.३१ अंक अर्थात ०.७५ प्रतिशत बढेर २३३२.३२ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो।