Thu, May 16, 2024
नेपाल वेरहाउस कम्पनीको जेठ १९ गतेदेखि लकइन खुल्ने भएको छ। कम्पनीले म्युचुअल फण्डलाई बिक्री गरेको शेयरको लकइन खुल्न लागेको हो।
कम्पनीले प्राथामिक निश्काशनको समयमा म्युचुअल फण्डहरु ६८ हजार ७५० कित्ता शेयर बिक्री गरेको थियो। सोहि शेयरको लकइन खोल्न लागेको हो। लकइन खुलेपछि म्युचुहल फण्डले खरिद गरेको सो शेयर दोस्रो बजारमा खरिदबिक्री गर्न सक्ने छन्।
कम्पनीले प्राथामिक निश्काशनको समयमा म्युचुअल फण्डहरु ६८ हजार ७५० कित्ता शेयर बिक्री गरेको थियो। सोहि शेयरको लकइन खोल्न लागेको हो।
लकइन खुलेपछि म्युचुहल फण्डले खरिद गरेको सो शेयर दोस्रो बजारमा खरिदबिक्री गर्न सक्ने छन्।
जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।