लगानीकर्ताले साेमबारदेखि ब्राेकर कार्यालय बन्द गर्ने

Apr 27, 2024 05:38 PM merolagani

लगानी सुरक्षाकाे माग गर्दै आन्दाेलनमा उत्रिएका लगानीकर्ताहरूले साेमबारदेखि सेयर ब्राेकरकाे कार्यालयहरू बन्द गराउने घाेषणा गरेका छन् ।

 उनीहरूले आज माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आन्दाेलन कडा बनाउने घाेषणा गरेका हुन् ।

संघर्ष समितिका संयाेजक उपेन्द्र पाठकले ब्राेकर कार्यालय बन्दकाे क्रममा कुनै अप्रिय घटना भए त्यसकाे जिम्मेवार ब्राेकरहरू आफै हुनुपर्ने चेतावनी दिए । उनीहरूले भाेलि विहान साढे सात बजे लगानी सम्मेलनलाई लक्षित गर्दै साेल्टीमाेडमा प्रदर्शन गर्ने भएका छन् ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।