Mon, Apr 29, 2024
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौं—अर्थमन्त्री वर्षमान पुनको यो भनाइ सोमबारका अधिकाँश संचारमाध्यममा महत्व पाए । अर्थमन्त्रीले भनेको सफलताको अर्थ के हो ? त्यो आफ्नो ठाउँमा छ । तर, उनले भनेकै उत्साहित हुनुपर्ने गरि नै सफल भएको हो भने त्यसको परिणाम अब के हुन्छ ?
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड(CZBIL)ले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (SNLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र लाभांश वितरणपश्चात कायम चुक्ता पूँजीबाट हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
Merolagani App available in
Download Now FREE