बझाङको प्रदेशसभा उपनिर्वाचनमा एमाले विजयी

Apr 29, 2024 03:01 PM Merolagani

बझाङको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । 

भण्डारीले सिंहलाई २६६ मत धेरै ल्याएर विजयी भएका हुन् । भण्डारीले ११ हजार ६१२ मत पाएका छन् । काँग्रेसका अभिषेकबहादुर सिंहले भने ११ हजार ३४६ मत पाएका हुन्।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।