Sun, May 05, 2024
पूँजीबजारका लगानीकर्ताले लगानी सम्मेलनका दिन सम्मेलन स्थल घेराउ गर्ने तयारी गरेका छन्।
पूँजीबजार सुधार गर्न सरकारले ध्यान नदिएको भन्दै पूँजीबजार लगानीकर्ताहरुले सो दिनमा सम्मेलन स्थल घेराउ गर्ने तयारी गरेका हुन्।
पूँजीबजारका अगुवा लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत लगानीकर्ताहरुलाई प्रदर्शनको तयारीमा जुट्न आव्हान गरेका छन्। उनले लेखेका छन्, ‘१६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरुले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन् सरकार सजग रहनु होला पूँजीबजारका लगानीकर्ता जोगाउनु होस्।’
पूँजीबजारका अगुवा लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत लगानीकर्ताहरुलाई प्रदर्शनको तयारीमा जुट्न आव्हान गरेका छन्।
उनले लेखेका छन्, ‘१६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरुले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन्
सरकार सजग रहनु होला पूँजीबजारका लगानीकर्ता जोगाउनु होस्।’
आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।