Wed, Apr 15, 2026
नेपालमा सांसदहरुको संख्या धेरै भएको भन्दै घटाउनु पर्ने आवाज उठिरहेको बेला भारतमा भने ठूलो मात्रामा सांसदहरुको संख्या बढाउने तयारी गरिएको छ ।
बराहक्षेत्र नगरपालिका-६, सुनसरीको पटवारीबाट अवैध लागूऔषध गाँजा करिब २ सय २५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका-६ बस्ने २० वर्षीय बिशेष माझी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
नबिल बैंक लिमिटेड (NABIL)ले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्य मान्यतालाई पुनर्परिभाषित गरेको छ ।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज (चैत २६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
Merolagani App available in
Download Now FREE