Fri, Oct 16, 2026
सुवास निरौला
नेपालको बैंकिङ प्रणालीमा स्रोत संकलन वार्षिक १४.४ प्रतिशतको उच्च दरमा बढेर साढे ८३ खर्ब रुपैयाँ नाघेको छ।
अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ।
उद्योग क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले विराटनगरस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा करिब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ। बीमा प्राधिकरणमा प्राप्त विवरण अनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुई हजार ४२७ बीमितबाट प्रारम्भिक दाबी परेको हो ।
Merolagani App available in
Download Now FREE