तरलता बढेको र ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुने आधार तयार भएको छ : गभर्नर अधिकारी

Apr 26, 2024 03:49 PM MeroLagani

महाप्रसाद अधिकारीले तरलता बढेको र ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुने आधार तयार भएको बताएका छन् । केन्द्रीय बैंकको ६९ औं वार्षिकोत्सबमा बोल्दै उनले यस्तो बताएका हुन्।

तरलता बढेको र ब्याजदर घटेकोले राष्ट्र बैंकको नीति समेत लचिलो बन्दै गएको उनले बताए। कर्जा असुलीमा दबाब रहँदा खराब कर्जा बढेको उनले बताए। आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने बताए।

comments powered by Disqus