डिप्रोक्स लघुवित्त बिकास बैंकको खुद नाफा ६० प्रतिशत बढ्यो

Feb 11, 2015 Mero Lagani



 

डिप्रोक्स लघुवित्त बिकास बैंक (DDBL)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा खुद नाफा ५९.५ प्रतिशतले बढाएर ६ करोड ७० लाख रुपैयाँ पुर्याएको छ । बैंकले ब्याज आम्दानी ४४ प्रतिशत र संचालन नाफा ५९ प्रतिशतले बढाएर खुद नाफामा पनि बढोत्तरी गरेको हो ।

 

१७ करोड चुक्ता पूँजी रहेको बैंकको जोखिम जगेडा कोषमा १६ करोड छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०.४७ बाट ०.३६ मा झारेको छ । बैंकको प्रति शेयर आम्दानी ३९ रुपैयाँ पुगेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।