बैंकसँगै बीमा कम्पनीको मर्जर गरिने,पूर्वाधार विकास बैंक खडा गरिने

Jul 14, 2015 Mero Lagani



अर्थमन्त्री रामशरण महतले बैकसगै विमा कम्पननीहरुलाई समेत मर्जर जान प्रोत्साहन गर्ने बताएका छन । 

बैंकको मर्जर र नीतिलाई निरन्तरता दिादै बीमा कम्पनीलाई मर्जरमा प्रोत्साहन गरिने । यो गत वर्ष पनि घोषणा गरिएको थियो

पुँजी बजारमा दोस्रो बजारको लागि नागरिक लगानी कोषलाई सक्रिय बनाइने

विदेशी विनिमय ऐन र विदेशमा लगानी प्रतिबन्ध लगानी ऐन संशोधन गरिने

राजस्व बुझाउँदा अनिवार्य चेकमार्फत बुझाउनु पर्ने व्यवस्था गर्ने

 विदेशमा लगानी गर्न गरेको प्रतिवन्ध संसोधन गर्ने

चिठ्ठा र ढुकुटी अपराधिक  नियन्त्रण गर्न प्रहरी परिचालन गरिने

आगामी आर्थिक वर्षदेखि वित्तीय क्षेत्र विकास रणनीति सञ्चालनमा ल्याइने 

नगदमा गरिने कारोबारको सीमा निर्धारण गरिने

खेलाडीहरुको बीमा हुने
 
कमजोर सार्वजनिक संस्थानका कर्मचारीलाई नियमअनुसार बिदा गरिने

स्टार्ट अफ फण्डलाई च्यालेन्ज फन्डका रुपमा कार्यान्वयन गरिने। 

पूर्वाधार विकास बैंक खडा गरिने 

प्रत्येक घर परिवारमा कत्तिमा एक बैंक खाता खुलाउन प्रयत्न गरिने

आर्थिक क्रियाकलापकको पुनर्ताजकीकरण गर्न काम गरिन्छ

 

......................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।