सेयर बजार विकासका लागि नागरिक लगानी कोषलाई परिचालन गर्ने

Jul 14, 2015 Mero Lagani



प्छिल्लो समय शेयरबजारमा लगानीकर्ताको भिड उर्लँदो अवस्थामा रहेका बेला सरकाले समेत यसलाई चासोपुर्ण रुपमा लिएको छ । शेयरको देस्रो बजारको विकासको आवश्यक्ता महशुस गर्दै सरकारले नागरिक लगानी कोषलाई यसका लागि अघि सार्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री डा. रामशरण महतले नागरिक लगानी कोष सीआइटीलाई दोस्रो शेयर बजार विकासमा अग्रसर गराउने बताएका हुन् । उनका अनुसार नागरिक लगानी कोषको क्षमताको भरपुर उपयोग गर्दै शेयरको दोस्रो बजार विकासमा सरकार अग्रसर हुने छ । 

बचत तथा ऋण सहकारी संस्थाको आर्थिक गतिविधि प्रभावकारी हुन नसकेको अवस्थालाई सुधार गर्नका लागि सरकारले छुट्टै व्यवस्थ ागर्ने भएको छ । बजेट वक्तवयमा मन्त्री महतले सहकारी व्यवस्थापनका लागि कानुनी व्यवस्था गर्ने सरकारी योजना रहेको बताए ।

 

......................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।