मौद्रिक नीतिले चम्किएको बैकिङ समुहको शेयर मूल्य अब कता जाला ? जीवन श्रेष्ठकाे प्राविधिक विष्लेषण

Aug 07, 2015 Mero Lagani



नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थालाई ४ गुणा पूँजी  वृद्धी गर्न निर्देशन दिएसंगै नेप्सेमा विशेष गरि बैकिङ समुहमा तिब्र  उछाल देखिएको छ । यसैबीच  बिहीबार राष्ट्र बैंकले बैंकहरुलाई ४ गुणा पूँजी वृद्धिको योजना दिन परिपत्र जारी गरेसंगै बैंकरहरुको दौडधुप सुरु भएको छ भने अब शेयर बजारमा  कस्तो असर पर्छ भन्ने विषयमा लगानीकर्ताको चासो बढ्दै गएको छ । 

Jeevan Shrestha

यही अवस्थालाई हेरेर प्राविधिक विष्लेशक जीवन श्रेष्ठले ६ महिनाको नेपाल स्टक एक्स्चेञ्ज इण्डेक्सको ट्रेण्डमा आधारित सामग्री तयार पार्नु भएको छ ।

 

 

Nepse Index

प्राविधिक विष्लेशणको विभिन्न उपकरणहरु मध्ये बेलिंगर व्याण्डमा आधारित २० दिनको सिम्पल मुभिङ्ग एभरेज भन्दा माथि माथि तिर गएको देखिन्छ । यसले नेप्से इण्डेक्स बुलिस ट्रेण्डतिर गइरहेको जनाउँछ । जस अनुसार यो साता नेप्से ११०० अंकसम्म चढ्ने देखिन्छ । यो विष्लेषण अनुसार ४ समुहका इण्डेक्स बुलिस ट्रेण्डमा (उकालो लाग्ने क्रममा) छन् भने ५ समुहका इण्डेक्स साइडवेज ट्रेण्डमा (नगण्य घटबढको अवस्था) छन् । 

समुहगत परिसुचकका आधारमा अब के होला ?


बुलिस ट्रेण्डमा रहेका ४ सवइण्डेक्स

Bank Indexचित्र विष्लेशण गर्दा कालो धर्काले नेप्से सव-इण्डेक्सलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जस अनुसार बैंकीङ्ग सव-इण्डेक्स बुलिस ट्रेण्डमा छ ।

 

DVT Bank Index

चित्र विष्लेशण गर्दा कालो धर्काले नेप्से सव-इण्डेक्सलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जस अनुसार डेभलपमेण्ट बैंकिङ्ग सव-इण्डेक्स पनि बुलिस ट्रेण्डमा छ ।

 

Finance Index

चित्र विष्लेशण गर्दा कालो धर्काले नेप्से सव-इण्डेक्सलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जस अनुसार फाइनान्स सव-इण्डेक्स पनि बुलिस ट्रेण्डमा छ ।

 

Insurance

 

चित्र विष्लेशण गर्दा कालो धर्काले नेप्से सव-इण्डेक्सलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जस अनुसार इन्स्योरेन्स सव-इण्डेक्स पनि बुलिस ट्रेण्डमा छ ।

साइडवेज ट्रेण्डमा रहेका ५ सव-इण्डेक्स

Hotelचित्र विष्लेशण गर्दा कालो धर्काले नेप्से सव-इण्डेक्सलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जस अनुसार होटल सव-इण्डेक्स साइडवेज ट्रेण्डमा छ ।


Hydro

चित्र विष्लेशण गर्दा कालो धर्काले नेप्से सव-इण्डेक्सलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जस अनुसार हाइड्रोपावर सव-इण्डेक्स पनि साइडवेज ट्रेण्डमा छ ।


Manu

चित्र विष्लेशण गर्दा कालो धर्काले नेप्से सव-इण्डेक्सलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जसअनुसार नुफ्याक्चर सव-इण्डेक्स पनि साइडवेज ट्रेण्डमा छ ।


Other

चित्र विष्लेशण गर्दा कालो धर्काले नेप्से सव-इण्डेक्सलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जस अनुसार अदर सव-इण्डेक्स पनि साइडवेज ट्रेण्डमा छ ।

 

Trading

चित्र विष्लेशण गर्दा कालो धर्काले नेप्से सव-इण्डेक्सलाई जनाउँछ । त्यसै गरि रातो मोटो धर्काले २० दिनको सिम्पल मुभिङ्ग एभरेजलाई जनाउँछ । जस अनुसार ट्रेडिङ्ग सव-इण्डेक्स पनि साइडवेज ट्रेण्डमा छ ।

 

बुलिस ट्रेण्डसाइडवेज ट्रेण्डको समग्र अवस्थाले आगामी दिनहरुमा नेप्से इण्डेक्स बढ्ने संकेत देखिन्छ ।नेप्सेले यहि  गति लिएमा आगामी हप्तमा नेप्से ११०० अंकको हाराहारीमा पुग्ने यो विश्लेषणले देखाउँदछ ।

 

 

 


-जीवन श्रेष्ठ विगत ५ वर्षदेखि नेपाली शेयर बजारको प्राविधिक विश्लेषण गर्दै आउनु भएको छ । प्राविधिक विश्लेषण सम्बन्धमा श्रेष्ठले विभिन्न इन्स्टिच्यूटहरुमा अध्यापन समेत गराउँदै आउनु भएको छ ।

 

 

......................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।