४ वटा विकास बैंकलाई आफुमा गाभ्ने सम्झौता अनुसार मर्जर प्रकृया अघि बढाइरहेको बैंकले गत आर्थिक वर्षमा ४१ करोड २६ लाख रुपैंया खुद नाफा कमाएको थियो ।
अघिल्ला २ आर्थिक वर्षको नाफाबाट बैंकले ६ महिना अघि मात्र ३८ प्रतिशत बोनस शेयर बितरण गरेको थियो ।
अहिले बैंकको चुक्ता पूँजी २ अर्ब २ करोड ८६ लाख रुपैंया रहेको छ । बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ३४ करोड रुपैंया पुग्ने छ ।
एनसीसीले चारवटा विकास बैंकहरु एपेक्स डेभलपमेन्ट (APEX), इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट (IDBL), सुप्रिम डेभलपमेन्ट (SUPRME) र इन्टरनेशनल डेलपमेन्ट बैंक (INDBL)लाई आफुमा मर्ज गर्न सम्झौता गरि सकेको छ । यी ५ वटा बैंक मर्ज भए पश्चात बन्ने नयाँ बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैंया नाघ्ने छ ।
माछापुच्छ्रेको खुद नाफा दुई करोडले घट्दा एनसीसीको साढे दुई करोड बढोत्तरी
.............................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।