बीमा कम्पनीहरुको तेस्रो त्रैमास उत्साहजनक, हेर्नुहोस् कसले कति कमाए ?

May 10, 2016 Merolagani

चालु आर्थिक बर्षको तेस्रो त्रैमास बीमा कम्पनीहरुको लागि पनि सुखद रहेको देखिएको छ । मंगलबार बित्तीय बिबरण प्रकशित गरको जीवन र निर्जिबन बिमा कम्पनीहरु मध्ये धेरैले लगानीकर्तालाई उत्साहित पार्ने बिबरण पस्केका छन् । हेर्नुहोस् कसले कति कमाए ?

बीमा कम्पनीहरुको प्रगति 

जीवन बिमा कम्पनीहरुको वास्तविक नाफा घाटा बिमांकीय मूल्याड.कनपछि मात्र आउने हुँदा त्रैमासिक बित्तीय बिबरणले मात्रै स्पष्ट गर्दैन । पूँजी, जगेडा तथा कमाईका आधारमा बीमा कम्पनीको अवस्था यस्तो छ ।

बीमाशुल्क, बीमादाबी भुक्तानी, प्रतिशेयर आम्दानी तथा नेटवर्थका आधारमा बीमा कम्पनीको अवस्था यस्तो छ ।

यस अघि नै वित्तीय विबरण प्रकाशित गरेको लाइफ इन्स्यारेन्स कर्पोरेशनको चुक्ता पूँजी ८५ करोड ५५ लाख ६२ हजार, जगेडा ३४ करोड ७५ लाख ३६ हजार, २४ करोढ ९० लाख ९२ हजार, खुद बीमा शुल्क ५ अर्ब ३२ करोड ८१ लाख ९९ हजार रुपैंया तथा प्रतिशेयर आम्दानी ३८ रुपैंया ८१ पैसा छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

 

comments powered by Disqus