गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई विकास बैंकले कति गरे बोनस प्रस्ताव ?

Oct 17, 2016 Merolagani



गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरणको प्रस्ताव गर्ने क्रममा २७ वटा विकास बैंकहरुले बोनस प्रस्ताव गरेका छन् । पूँजी वृद्धिको चटारोमा रहेका विकास बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफलको प्रस्ताव न्युनतम पौने आठ प्रतिशतदेखि ३४ प्रतिशत रहेको छ ।

२७ विकास बैंकको प्रस्तावित लाभांस यस्तो छ ।




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।