एकै साथ छ ब्रोकर कम्पनी किन भए आउट ?

Oct 27, 2016 merolagani

नेपाल स्टक एक्सचेञ्जले एकसाथ छ ब्रोकर कम्पनीहरुकोे कारोबारमा बन्देज लगाएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले ती कम्पनीहरुको कारोबार रोक्का गरेको जनाएको छ । ती कम्पनीलाई सात कार्यदिनसम्म कारोबार गर्न पूर्ण रुपमा रोक लगाइएको हो ।



नेप्सका अनुसार ब्रोकर नं ३२ प्रिमियर सेक्युरिटज, ब्रोकर नं ५ मार्केट सेक्युरिटज, ब्रोकर नं ३ अरुण सेक्युरिटज, ब्रोकर नं ७ जे.एफ.सेक्युरिटज, ब्रोकर नं ३९ सुमेरु सेक्युरिटज र ब्रोकर नं ५२ सुन्धारा सेक्युरिटिजको कारोबार रोक्का भएको हो ।

धितोपत्र बोर्डका अनुसार धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाही गरिएको हो । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको साथै विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुसार थप तीन महिना समय माग समेत नगरेकाले कारबाही गरिएको हो ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।