लाइफ इन्स्योरेन्सलाई नेपाल सरकारले किन गर्यो सम्मान ? सम्मान पाउने १५ कम्पनी यस्ता छन्

Nov 16, 2016 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) लाई सरकारले बीमा क्षेत्रबाट सबैभन्दा धेरै आयकर तिरेको भन्दे सम्मान गरेको छ । पाँचौं पाचौं राष्ट्रिय कर दिवसका अवसरमा लाइफ इन्स्योरेन्सले बीमा कम्पनीहरुमा सबैभन्दा धेरै आयकर तिरेको भन्दै सम्मान पाएको हो ।

कार्यक्रममा उप–प्रधान तथा अर्थमन्त्री कृष्ण वहादुर महराले सम्मानित गरेका हुन् । समारोहमा एल.आई.सी.नेपालका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले उक्त सम्मान ग्रहण गरेका थिए ।
यस पटक सूर्य नेपालले सबैभन्दा धेरै कर तिरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।