जनता बैंकले जनतामा आशा जगाउन पहिलो तीन महिनामा के गर्यो ?

Nov 18, 2016 Merolagani

नेकपा एमाले निकटका बैंकर र ब्यवसायीहरुले खोलेको जनता बैंक(JBNL)ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सामान्य प्रगति गरेको छ । सानिमा बैंकलाई निस्क्रिय कर्जा न्युन भएको बैंक बनाउन भुमिका खेलेका कुमार लम्सालले जनतामा भने चमत्कार गर्न सकेका छैनन् जसका कारणले जनताको निस्क्रिय कर्जा बढेको छ ।

जनताको संचालन नाफामा ४०० गुणाको प्रगति हुँदा अन्य सूचकहरु सामान्य रुपमा सकारात्मक नैै छन् ।

 

रकमलाई करोडमा देखाईएको छ ।
जनता बैंक हालै त्रिबेणी बिकास बैंकसँग मर्जमा गएको छ । मर्ज सकिएपछि भने जनताकाृे अपेक्षित प्रगति हुनेमा बिस्वस्त हुन सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।