फेरिए नेशनल हाईड्रोका प्रबन्ध निर्देशक

Jan 26, 2017 merolagani

नेशनल हाईड्रो पावर कम्पनी लिमिटेड(NHPC)को प्रबन्ध निर्देशकमा राम बहादुर तामाङ्ग नियुक्त भएका छन् । प्रकाश रजौरेलाई हटाएर तामाड.लाई प्रबन्ध निर्देशक बनाईएको हो । रजौरे र तामाड. दुबै संचालक समिति सदस्य हुन् । 

हाईड्रोको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले तामाङ्गलाई प्रबन्ध निर्देशकमा नियुक्ति गरेको हो । 

कम्पनीमा प्रधान समुह र एनबी समुह को लामो समय देखि विवाद रहँदै आएका कारण कम्पनीको प्रगतिमा समेत असर पर्दै आएको छ । 



comments powered by Disqus