सिनर्जी पावरको आईपीओ बाँडफाँडको मोडल हेर्नुहोस्

Feb 16, 2017 Merolagani

सिनर्जी पावर डेभलपमेण्टले बाँडफाँड गरेको २१ लाख कित्ता साधारण सेयरको अन्तिम नतिजा अझै तयार भैसकेको छैन । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकले दिएको जानकारी अनुसार शुक्रबार मध्यान्हमा मात्र अन्तिम नतिजा तयार हुनेछ । यहाँ सेयर बाँडफाँडको मोडल प्रस्तुत गरिएको छ ...

कम्पनीले सेयर बाँडफाँडको अन्तिम नतिजा उपलब्ध गराए पछि मेरोलगानीमा प्रकाशित गरिनेछ । हेर्नुहोस्, यस्तो छ बाँडफाँडको मोडल । मोबाइल एप्लिकेशनमा मोडल हेर्न नमिलेको खण्डमा यहाँ गएर हेर्नुहोस् ।

                        ...[ सिनर्जी पावरको आईपीओ बाँडफाँट,कसले कति पाए ?] ...

 


comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।