बाणिज्य बैंकहरुले तेस्रो त्रैमाससम्ममा कति कमाए ? (आँकलनसहित)

Apr 20, 2017 Merolagani

बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा अघिल्लो बर्षको सोही अबधिको तुलनामा आकर्षक प्रगति गरेको संकेत प्राप्त भएको छ । आम सर्बसाधारण लगानीकर्तालाई सूचनामा पुहँच पुर्याउन यो आँकलन प्रस्तुत गरिएको छ ।

मेरोलगानीले बाणिज्य बैंकहरुले गरेको प्रगति आँकलन गर्दा धेरैको बित्तीय बिबरण लगानीकर्तालाई उत्साहित पार्ने खालको आउने संकेत देखिएको छ, जसलाई बित्तीय बिबरण प्रकाशित गरेका दुईवटा बाणिज्य बैंकले प्रमाणित पनि गरिसकेका छन् ।

नोटः रकमलाई करोडमा देखाईएको छ ।

अघिल्लो आर्थिक बर्षको तेस्रो त्रैमासको बिबरण, चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय बिबरण, बैंकका अधिकारीहरुसँगको अनौपचारिक कुराकानी, र बिभिन्न स्रोतहरुको आधारमा यो आँकलन गरिएको हो ।

प्रोभिजन गर्नु पर्ने रकम , कर तथा कर्मचारी बोनसमा हुने हेरफेरले आँकलन गरिएको खुद नाफामा फरक पर्नसक्ने संभावना हुन्छ । बिदेशी लगानी रहेका बैंकहरुमा सूचना प्राप्त गर्न कठिनाई हुने हुँदा खुद नाफा आँकलन गर्न सकिएन ।

यसले लगानीकर्तालाई कम्पनीहरुको अबस्था आँकलन गर्न सघाउ मात्र पुर्याउँछ, लगानीकर्ताहरुले यही बिबरणलाई आधिकारिक नमानी कम्पनीहरुले प्रकाशित गर्ने बित्तीय बिबरण पर्खनु राम्रो हुने देखिन्छ ।

२०७४ बैशाख ७ गते बिहान १०ः१० बजे पोष्ट गरिएको ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।