प्रभु बैंक वालिङ शाखाद्वारा कम्प्युटर हस्तान्तरण

Aug 18, 2017 merolagnai

प्रभु बैंक (PRVU)  वालिङ शाखाले वालिङमा शाखा विस्तार गरेको दोश्रो वर्षको अवसरमा वालिङ बहुमुखी क्याम्पसलाई एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व शिर्षकको रकमबाट कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो

बैंकले यस अघि पनि वालिङमा रक्तदान कार्यक्रम, छैटौं वालिङ महोत्सवमा निशुल्क आँखा शिविर, युवाहरुमा बैकिंङ सचेतना कार्यक्रम लगायत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गरीसकेको वालिङ शाखाका प्रमुख हरि प्रसाद डुम्रेले बताए ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।