एनआईसी एशिया बैंकका एकै दिन पाँच वटा नयाँ शाखा संचालनमा

Nov 09, 2017 merolagani

एनआईसी एशियाले एकै दिन पाँच वटा शाखा विस्तार गरेको छ। बैंकले दोलखाको भिमेश्वर नगरपालिका,कैलालीमा घोडाघोडी नगरपालिका,केरावारी गाउँपालिका, भगवानपुर गाउँपालिका र सिराहाको नरहा गाउँपालिकामा शाखा संचालनमा ल्याएको हो।

योसँगै बैंकको शाखा १ सय ३५ पुगेको छ। बैंकको एटीएम काउन्टर १ सय ४१ पुगेको छ।

बैंकले एग्रेसिभ रुपमा स्थानीय तहमा शाखा विस्तार गरिरहेको छ। शाखा विस्तारका लागि बैंकले दुई सय कर्मचारी समेत नियुक्त गरेको थियो।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बैंकले सम्भावित बजार क्षेत्रमा सेवा उपलब्ध गराउने उदेश्यले चाँडैनै अन्य स्थानमा समेत शाखा खोल्ने बताए।

 

---------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus