निर्वाचनपछि राजनैतिक अस्थिरता हटेर आर्थिक समृद्धिको युग सुरु हुन्छ: उद्योगी व्यवसायी

Dec 07, 2017 merolagani



प्रतिनिधी तथा प्रदेश सभाको विहीबार भएको दोस्रो चरणको निर्वाचनमा उद्योगी व्यवसायी तथा बैंकरहरुले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् । संविधान कार्यन्वयनका लागि महत्वपूर्ण मानिएको यो निर्वाचनपश्चात मुलुकमा राजनैतिक अस्थिरता हटेर मुलुक आर्थिक विकासको चरणमा प्रवेश गर्ने विश्वास उनीहरुको छ ।



नेपाली कांग्रेसको समानुपातितर्फको उम्मेदवार समेत रहेका उद्योगी विनोद चौधरी उद्योग बाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपती मुराराका, महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य महासांघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल लगायतका उद्योगी व्यवसायीले विभिन्न स्थानबाट मतदान गरेका छन ।

 

मतदान पश्चात उनीहरुले मुलुक नयाँ संघिय संरचनमा जाने र आर्थिक समृद्धिका कार्यक्रमहरु विकेन्द्रित भएर मुलुकको विकास निमार्णले गतिलिने विश्वास समेत व्यक्त गरेका छन् ।

 

 

Nirmal Pradhan & Family election




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।