Fri, Apr 26, 2024
प्रतिनिधि सभा सदस्यहरूकाे हालसम्मकाे ताजा अपडेट । मिति २०७४ मंसिर २७ गते ।
कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक हुन्।