तीन कम्पनीको दुई करोड ७६ लाख कित्ता हकप्रद भर्ने अन्तिम दिन थाहा पाउनुहाेस्

Dec 31, 2017 Merolagani

सेयर बजार वियरिस ट्रेडमा रहेको बेला सेयर बजारमा एक बाणिज्य बैंक, एक विकास बैंक र एक फाइनान्स कम्पनीले दुई करोड ७६ लाख कित्ता ५७ हजार २७४ कित्ता हकप्रद विक्री रहेका छन् ।

यसरी हकप्रद जारी गरिरहेका कम्पनीहरुमा सिभिल बैंकले ४० प्रतिशत, गण्डकी विकास बैंकले २५ प्रतिशत तथा रिलायन्स फाइनान्स कम्पनीले ४५ प्रतिशत हकप्रद जारी गरेका हुन् ।

सिभिल बैंक र रिलायन्स फाइनान्स कम्पनीको हकप्रद पुस २७ गते बन्द हुँदैछ भने गण्डकीको हकप्रद भर्ने अन्तिम दिन माघ ११ गते रहेको छ ।

सिभिल बैंकको मंसिर ४ गतेसम्म, रिलायन्स फाइनान्सको मंसिर ७ गतेसम्म तथा गण्डकी विकास बैंकको मंसिर १४ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद भर्न पाउनेछन् ।

 

सिभल बैंकको हकप्रद कति भने ? यहाँबाट थाहा पाउनुहोस्

रिलायन्स फाइनान्सको भर्न पाइने हकप्रद कित्ता यस लिङ्कबाट हेर्नुहोस्

गण्डकी विकास बैंकको सेयरधनीहरुले यहाँबाट कति हकप्रद भर्ने यकिन गर्नुहाेस्

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।