दुग्ध विकास संस्थानमा खुल्यो इन्जिनियरदेखि फाेर म्यानसम्मका पदमा जागिर

Jan 05, 2018 Merolagani

दुग्ध विकास संस्थानले इन्जिनियरदेखि फाेर म्यानसम्मका पदहरूमा दरबन्दी अाव्हान गरेकाे छ । हेर्नुस् कुन पदका लागि कति जनाकाे दरबन्दी छ !

जसमध्ये अधिकृत स्तरकाे चार पदमा पाँच जना,  सहायक स्तरकाे ११ पदमा ३१ जना खुला प्रतिस्पर्धाबाट पदपूर्ति  गर्न लागिएकाे छ भने अान्तरिक प्रतियाेगितात्मक परिक्षाद्वारा विभिन्न १२ पदमा २३ जना पदपूर्ति गर्न लागिएकाे सूचनामा उल्लेख छ । दुग्ध विकास संस्थानले १८ पदमा ३० जनालार्इ बढुवा फारम भर्न समेत अाह्वान गरेकाे छ । 

सूचना ठुलाे बनाएर हेर्न फाेटाेमा क्लिक गर्नुहाेस् ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।