ब्रोकर नम्बर ३८ किन पर्यो निलम्बनमा ?

Jan 25, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्चले अनामनगरमा रहेकाे दिपशिखा धितोपत्र कारोबार कम्पनी (धितोपत्र दलाल नम्बर ३८) लाई तीन कारोबार दिनका लागि निलम्बन गरेको छ ।

नेपाल स्टक एक्सचेन्जले आफ्नो वेभसाईटमा सेयर दलाल कम्पनीले सेयर कारोबारको राफसाफ समयमा नै नगरेको कारण जनाउँदै कारोबार रोकिएको जनाएको छ ।

समयमा धितोपत्रको कारोवारको राफसाफ नगर्ने ब्रोकरहरूलाई नेप्सेले तीन दिनसम्म धितोपत्र किनबेचमा रोक लगाउँदै आएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।