Wed, May 27, 2026
अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरको संख्यामा अधिक वृद्धि भएका कारण बिक्री चाप आउँदा बजार घटेको प्रतिकृया दिएका छन् । संसद बैठकलाई सम्बोधन गर्ने क्रममा उनले बजार सुधारका लागि नीतिगत रुपमा धेरै सुधार आवश्यक रहेको बताएका हुन् । भिडियोमा हेर्नुहोस्
नेपालको पूँजी बजार धितोपत्रमा मात्र निर्भर भएकोले यसको विस्तार गर्न अपरिहार्य भएको उनको ठहर थियो ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।