नेशनल लाइफ र नेपाल बङ्गलादेश बैंकबीच बैंकासुरेन्स सम्झौता

Jun 18, 2018 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स र नेपाल बङ्गलादेश बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र बैकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले सम्पुर्ण शाखाहरुवाट नेशनल लाइफको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । हाल बैंकको ७१ शाखा कार्यलयहरु रहेका छन् ।

comments powered by Disqus