नाडेप लघुवित्तकाे साधारण सेयर (अार्इपिअाे) बुधबार बाँडफाँड भएको छ । लघुवित्तकाे सेयर गोलाप्रथाबाट ४३ हजार २०० जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीको सेयर २२.९२ गुणाले अधिक माग भएकोमा कुल आवेदकमध्ये १९.७१ प्रतिशतले मात्र सेयर प्राप्त गरेका छन् ।