नयाँ कार्यसमिति चयन गर्न बीमक संघको विशेष साधारण सभा आह्वान

Mar 22, 2019 Merolagani

नेपाल बीमक संघले नयाँ कार्यसमिति चयन गर्न विशेष साधारण सभा बोलाएको छ । संघले चैत २१ गते बिहिबार दिउँसो ४ बजे, होटल ¥याडिसन, लाजिम्पाट काठमाडौंमा विशेष साधारण सभा बोलाएको हो ।

साधारण सभामा संघको नयाँ कार्यसमिति चयन गर्ने लगायत विविध पक्षमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

संघको चैत १ गते बसेको कार्यसमितिको बैंठकको निर्णय अनुसार त्यस विषयमा छलफल गर्ने भएको हो ।  साधारण सभामा सम्बन्धित सबै सदस्यहरुको अनिवार्य उपस्थिति हुने संघले आग्रह गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।