भारत र नेपालबीच के भयो सहमति ?

Aug 03, 2014 Merolagani

भारतले नेपाललाई एक खर्ब रुपैया सहुलियत ऋण दिने पञ्चेश्वर परियोजनाको कार्यादेश बनाएर काम थाल्ने
नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौ
भ्रमणको क्रममा भारतले नेपाललाई एक खर्ब रुपैया सहुलियत ऋण दिने प्रतिबद्धता
जनाएको छ ।
 
प्रधानमन्त्री सुशील कोइरालासंगको भेटपछि भएको द्विपक्षिय वार्तामा पञ्चेश्वर
परियोजनाको कार्यादेश बनाएर काम थाल्ने, गलगाँड नियन्त्रमा भारतले दिंदै
आएको सहयोगमा बृद्धि गर्ने, नेपाल टेलिभिजन र भारतीय दुर्दशन टेलिभिजनबीच
सहयोग आदानप्रदान गर्ने लगायतका विषयमा सहमति भएको छ ।
 
मोदी भ्रमणका क्रममा भारतसँग गर्ने भनिएको चर्चित उर्जा आयोजना विकास
सम्झौता पीडिए र उर्जा व्यापार सम्झौता पीटीए भने यसपटक हुन सकेन 
comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।