भारतले कोरोना विरुद्धको १० लाख डोज खोप अनुदानमा दिने

Jan 20, 2021 03:31 PM Merolagani



भारत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदान दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन् ।

उक्त खोप अनुदानमा आउने मन्त्री त्रिपाठीले जानकारी गराए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइनेछ ।

यस्तै उनले नेपालले खोप खरिदको पनि तयारी गरिरहेको पनि जानकारी गराए ।




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।