नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमा आँठौ दिनमा नेगेटिभ सर्किट

Feb 23, 2021 11:25 AM Merolagani



नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ। दोस्रो बजारमा कारोबार खुलेको सातौ दिनसम्म लगातार सकारात्मक सर्किट लागेको बैंकको शेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको हो।

मंगलबार बजार खुल्नेवित्तीकै बेंकको शेयर बढेर प्रतिकित्ता ६९३ रुपैयाँ पुगेको भएपनि प्रफिट बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयरमूल्य ६६ रुपैयाँले घटेर ५९४ रुपैयाँमा झरेको हो।

मार्केट डेप्थमा बिक्री गर्ने लगानीकर्ताको चाप धेरै भए पनि खरिद गर्ने लगानीकर्ता भने शुन्य छन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।