Fri, Sep 25, 2026
एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको फागुन १८ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको हो । कम्पनीले २०७५/७६ को नाफा/ नोक्सानबाट प्राप्त रकम संचित मुनाफा जगेडा कोषमा नै रहने भएपछि उक्त आर्थिक वर्षको मुनाफाबाट बोनस तथा नगद लाभांश वितरण नगर्ने जनाएको छ ।
कम्पनी सञ्चालक समितिको फागुन १८ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।
कम्पनीले २०७५/७६ को नाफा/ नोक्सानबाट प्राप्त रकम संचित मुनाफा जगेडा कोषमा नै रहने भएपछि उक्त आर्थिक वर्षको मुनाफाबाट बोनस तथा नगद लाभांश वितरण नगर्ने जनाएको छ ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।