सुनको भाउ फेरी बढ्यो

Apr 06, 2021 12:08 PM Merolagani



चैत २४ गते मंगलबार सुनको मूल्य फेरी बढेको छ। अघिल्लो दिन सामान्य गिरावट आएको सुनको भाउ मंगलबार पुन बढेको हाे ।

यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतिताेलाकाे ८७ हजार ५०० र तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासँघले जनाएको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।