Wed, Jul 01, 2026
बैंकले गत आर्थिक बर्षमा ६३ करोड २३ लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी २४ रुपैयाँ कायम गरेको थियो । बैंकको हाल चुक्ता पूँजी २ अर्ब ६३ करोड रहेको छ । बोनस शेयर जारी गरेपछि चुक्ता पूँजी ३ अर्ब १३ करोड पुग्ने छ।
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।